काठमाडौंका मेयर साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् पदबाट राजीनामा



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

बुधबार सामाजिक संजालमार्फत ढुंगानाले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर महानगर चल्न थालेपछि पदबाट राजनीमा दिएको अर्यालले बताएकी छन् ।

केही दिनअघि मेयर साहको निर्देशनमा शैक्षिक मेला, हिन्दी फिल्म बन्द गराउनेलगायतका काम गरेका थिए । त्यसप्रति उनी असन्तुष्ट बनेकी थिइन् । गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा अर्याल नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका

युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा