समाचार

उसो भए पूरै देश‘यति’कै जिम्मा लगाए भैगो निः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति समूहलाई गोकर्ण रिसोर्टको नविकरण गरेकोबारे सरकारलाई व्यंग्य गरेका छन् । ट्वीट गर्दै भट्टराईले ‘यति’ को खोजीमा वैज्ञानिकहरु अहिले पनि लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले ‘यति’लाई हुर्काएर जब्बर जन्तु बनाएको आरोप लगाएका छन्।

लेखा अधिकृत र लेखापाल ३० हजार घुससहित पक्राउ


प्रकाशित मिति | २०७६, १० पुष बिहीबार १६:००