समाचार

पूर्वराजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्माओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनमार्फत पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । पूर्वराजा शाहको स्वास्थ्य लाभको कामना लिएर सचिव महर्जन मंगलबार