समाचार

देउवाले भने -भारत सरकारले नेपाल र पाकिस्तानलाई बराबरै हेरेको बुझियो

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेर्दासमेत सरकारले केही गर्न नसकेको बताएका छन् । मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले ‘काश्मीरको सबै भूभागसँगै नेपालको पनि भूभाग समेटर भारत सरकारले नक्सा जारी गरेकोबाट भारत