पूर्वराजा आगामी साता भैरहवा भ्रमणमा जाने



काठमाडौं । देश उपचुनावको माहौलमा होमिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा भ्रमणमा निस्कने भएका छन् । आगामी साता निजी भ्रमणका दौरान पूर्वराजा शाह भैरहवा जान लागेका उहाँका निजी संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् ।

विस्तृत जानकारी नदिईएको भएपनि पूर्वराजा शाहले स्थानीय धार्मिक तीर्थस्थलको पुजाआजा र स्थानीय नागरिकहरुसंग अन्तरक्रिया र भेटघाट गरेर केही दिन बिताउने बुझिएको छ ।

भैरहवामा स्वतन्त्र नागरिक समाज लगायतका राजसंस्थावादी समुहले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

जिर थापाको संयोजनकारी नेतृत्वमा वुटवलमा पूर्वराजा र राजसंस्थाको पक्षमा लामो समयदेखि अभियानहरु सञ्चालन हुदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसल प्लानिङ प्लेटफर्म’ मा १३ देशका उच्च अधिकारी सहभागी हुने

काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ आयोजना गरिने

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौं । सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ

राहदानीका लागि अब प्रि–इनरोलमेन्टको व्यवस्था

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन

सातदोबाटोमा ट्याक्सी र कार ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु