समाचार

भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभए आन्दोलनमा उत्रिने संघको चेतावनी

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशायी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द