समाचार

सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गरेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेको भन्दै बिहीबारदेखि सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको हो ।