सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासमा प्रदर्शन



काठमाडौं । सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका बासिन्दा आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले अतिक्रमण गरी बिना लालपुर्जा किनबेच समेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारस्परिक सैन्य सहयोग अभिवृद्धि र सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्यः चिनियाँ रक्षामन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष

चीनका रक्षामन्त्री काठमाडौंमा

काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आज बिहान

काठमाडौं महानगरपालिका र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको