समाचार

कोरोना संक्रमणबाट रुपन्देहीका एक पुरुषको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।