समाचार

नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण भएको छ । मंगलबार विहान राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १),