समाचार

कोरोना सङ्क्रमणबाट नेकपाका नेता शोभाखर चापागाईको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा उनको सोमबार बिहान निधन भएको अस्पतालले