समाचार

यसरी ‘युद्धभूमि’मा परिणत भयो पुल्चोक(फोटोफिचर)

ललितपुर । पुल्चोकमा मछन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप भएको छ । रातो मछिन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । निषेधाज्ञाका बाबजुद