समाचार

नाष्टद्वारा सशस्त्र प्रहरीलाई घुम्ती स्वाब संकलन साधन प्रदान

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले निर्माण गरेको मोबाइल स्वाब कलेक्सन भेहिकल अर्थात् घुम्ती स्वाब संकलन साधन शसस्त्र प्रहरी बललाई प्रदान गरेको छ । शुक्रबार नाष्टको कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच स्वाब संकलन गर्ने प्रविधिको एक