समाचार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चार वर्षीया बालिका र दश जना पुरुषहरु रहेका छन् । महोत्तरीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ । त्यसैगरी महोत्तरी र सिरहामा