देउवा अब झन् अराजक हुन्छन्ः गोविन्दराज जोशी(अन्तरवार्ता)



काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले कांग्रेस सभापतिमा शेरबहादुर देउवाको विजयलाई विगतको कांग्रेस प्रजातान्त्रिकको विजयको रुपमा चित्रण गरेका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै जोशीले कांग्रेसको १४ औं महाधिवेशनले विपीको विचार अन्त्य गरी शेरबहादुरको विचारधारालाई अगाडि बढाएको स्पष्ट भएको बताएका हुन् ।

जोशीले महाधिवेशनपछि सभापति देउवा झन् शक्तिशाली बनेको र उनी अझै अराजक हुने आरोप लगाए । जोशीले सभापति देउवा आफ्नै पालामा आफ्ना सच्चा उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्न खोज्ने र त्यसबेला इतर समूहको चित्त नबुझ्ने र कांग्रेसमा विवाद सुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक १९ हजार भन्दा बढी संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालन गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ