समाचार

दुई जना पर्यटक प्रहरीसहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, लमजुङ, तनुहुँ र कास्कीमा गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०२२ पुगेको छ । संक्रमितमध्ये नवलपरासी