समाचार

गोरखाको आरुघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु, सात गम्भीर घाइते

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरीका अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिबसडकबाट झण्डै ३०० मिटर तल खसेर दुुर्घटनामा