प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे अप्रेशन थिएटरमा लगिएको थियो ।

प्रत्यारोपणका लागि करिव पाँच घण्टा लागेको थियो । प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पिसाब गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रो पटक हो । यसअघि पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए