प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे अप्रेशन थिएटरमा लगिएको थियो ।

प्रत्यारोपणका लागि करिव पाँच घण्टा लागेको थियो । प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पिसाब गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रो पटक हो । यसअघि पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर)

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनरको सम्मान

  बर्लिन (जर्मनी) । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

मदिरा सेवन गरी जलाधार कार्यालय रामेछापका प्रमुखले ताण्डव देखाएपछि…(भिडियोसहित)

रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक

तीन खर्ब राजस्व थपिने यस्ता छन् कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले दिएका सुझाव

  काठमाडौँ  । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको