मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अप्रेशन थिएटरमा



काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्रीलाई मिर्गौल प्रत्यारोपणका लागि विहान दश बजे अप्रेशन थिएटरमा लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घरेलु कामदारका लागि खाडीसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन विमानस्थलमा कडाइ

काठमाडौँ । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम

नेपालको आर्थिक विकासका लागि सक्दो सहयोग गर्छौंः जर्मन राष्ट्रपति फ्रयाङ्क

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको

विश्व बैंकलाई अर्थमन्त्रीको आग्रहः रोजगारी सिर्जनाका योजनामा सहुलियतपूर्ण कर्जा बढाइयोस्

  काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर)