समाचार

नेपाली सेनाद्वारा १५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि दरखास्त आह्वान(विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि दरखास्त आह्वान गरेको हो ।