सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु, सात घाइते



सुनसरी । सुनसरीको तित्रीबनामा बस र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । इटहरीबाट इनरुवा गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ७९५ नम्बरको बस आइतबार बिहान ठोक्किएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रहः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनु

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ

विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन