एमसिसी परियोजना अघि बढाउन सरकारले निकाल्यो जग्गा अधिग्रहणको सूचना



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी परियोजना) मार्फत सञ्चालन हुने आयोजनाको लागि जग्गा अधिग्रहणको सार्वजनिक सूचना निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार गोरखापत्रमा बेलकोटगढी नगरपालिका-७ मा ४०० केभी विद्युत प्रशारण लाइनको सबस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना निकालेको हो।

अर्थमन्त्रालय अन्तरगत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए -नेपाल) को निर्माणाधीन ४०० केभी विद्युत प्रसारण आयोजना अन्तरगत नुवाकोटस्थित साविकको रातमाटे गाविस-६ र ९ हाल बेलकोटगढी नगरपालिका-७ मा ४०० केभीको सब-स्टेशन निर्माणका लागि २०७६ असोज १५ गते जग्गा प्राप्तिको सूचना जारी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रम बैंकमार्फत काठमाडौँ महानगरले दियो ९१२ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९१२ जनाले

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ