एमसिसी परियोजना अघि बढाउन सरकारले निकाल्यो जग्गा अधिग्रहणको सूचना



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी परियोजना) मार्फत सञ्चालन हुने आयोजनाको लागि जग्गा अधिग्रहणको सार्वजनिक सूचना निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार गोरखापत्रमा बेलकोटगढी नगरपालिका-७ मा ४०० केभी विद्युत प्रशारण लाइनको सबस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना निकालेको हो।

अर्थमन्त्रालय अन्तरगत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए -नेपाल) को निर्माणाधीन ४०० केभी विद्युत प्रसारण आयोजना अन्तरगत नुवाकोटस्थित साविकको रातमाटे गाविस-६ र ९ हाल बेलकोटगढी नगरपालिका-७ मा ४०० केभीको सब-स्टेशन निर्माणका लागि २०७६ असोज १५ गते जग्गा प्राप्तिको सूचना जारी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई