यी हुन् चीनको हुबेईबाट नेपाल फर्किन चाहने १८० नेपाली विद्यार्थी(नामसहित)



काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेइ प्रान्तबाट नेपाल फर्कन चाहने नेपाली विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै आवेदन दिन आह्वान गरेको थियो ।

दूतावासले शनिबार नेपाल फर्किन चाहने विद्यार्थीलाई विवरण पेस गर्न आह्वान गरेको थियो । दूतावासको आह्वानपछि कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तमा अध्ययनरत १८० विद्यार्थीले स्वदेश फर्किन इच्छा देखाएका छन् ।
यी हुन् नेपाल फर्किन चाहने १८० नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा