साहित्य

‘नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा र शब्दको सहजता हुनेगरी ’नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ औपचारिक रुपमा शुभारम्भ गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त शव्दकोषको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको उपकुलपति गंगाप्रसाद उप्रेतीले