शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा



काठमाडौं । साहित्यकार एवं शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी आज १०१ वर्ष पुगेका हुन् । जोशी गतबर्ष एक सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको भएपनि यसवर्ष भने कोरोना संक्रमणका कारण कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

जोशी एक सय एक वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्,‘सांस्कृतिक सम्पदा र वातावरणीय संरक्षण क्षेत्रका अग्रणी विद्वान लेखक तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई १०१ औं जन्मदिनको शुभकामना तथा सुस्वास्थ्य एवं दीर्घायुको कामना।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य