साहित्य

तिम्रो हेर्दा विवेकमै लकडाउन

देशलाई गर्यौ लकडाउन जनतालाई भन्यौ लकडाउन भोकाको पेट लकडाउन श्रमिकको पसिना लकडाउन रोगीको रोग लकडाउन किसानको खेती लकडाउन खयर यति सम्म त ठिकै मानौ तर मलाई आश्चर्य लाग्छ तिम्रो हेर्दा विवेकमै लकडाउन ।। जनार्दन शर्मा, ‘प्रभाकर’