सूचना/प्रबिधि

सर्लाहीको हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच सुरु

सर्लाही ।सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए। दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको