सूचना/प्रबिधि

नेपाल टेलिकमको फाइभजी परीक्षण चरणमा

काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको जानकारी दिए । उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी