सूचना/प्रबिधि

थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक समूह बन्द

थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा समूहलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । बैंककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ । थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् । तिनमा