सूचना/प्रबिधि

रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक

रुसी सफ्टवेअर नराखिएका ग्याजेटको बिक्री वितरणमा रोक लगाउने गरी रुसले एउटा नयाँ कानुन पारित गरेको छ। उक्त कानुन जुलाई २०२० देखि कार्यान्वयनमा आउनेछ। यसले स्मार्टफोन, कम्प्युटर र स्मार्ट टेलिभिजनलाई समेट्नेछ। त्यस्तो कानुन बनाउने सरकारी निर्णयको समर्थन गर्नहरूले यसबाट रुसी प्रविधिलाई