सूचना/प्रबिधि

रसियामा दीर्घ जीवनको खोजमा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो

चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी लगाएका २४ वर्षे कम्प्युटर प्रोग्रामर अलेक्सी राटकिनको हातमा चिप घुसाइएको हो । कार्ड स्वाइप नगरी यही चिपको