सूचना/प्रबिधि

नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै एप डाउनलोड तथा प्रयोगको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नेपाल भित्र प्रयोग हुने एप तथा समाजिक सञ्जालको प्रयोग नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड तथा प्रयोग गर्न दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिले सरकारलाई यस्तो निर्देशन