सूचना/प्रबिधि

नेपालमा भारतीय न्युज च्यानल प्रशारणमा रोक

काठमाडौँ । केबल अपरेटर कम्पनीहरुले नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले