सूचना/प्रबिधि

सगुनको बैगुन, नेपालीको करोडौं लगानी जोखिममा

चार हजार प्रवासी नेपालीको करीब रु.५५ करोड जोखिममा पारिसकेको ‘सगुन इन्क’ अहिले ‘मिनी आईपिओ’ का नाममा थप पैसा उठाउने धन्दा गरिरहेको छ । प्रवेश सुवेदी र उमेश श्रेष्ठ: खोज पत्रकारिता केन्द्र अपत्यारिला सपना बाँड्दै विदेशमा बस्ने नेपालीहरूबाट करोडौं लगानी उठाउन सफल