ट्वीटरको लोगोमा चराको ठाउँमा राखियो पहेँलो कुकुर



लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको लोगो फेरिएको छ । यसअघि निलो चरा रहेकोमा अब पहेँलो कुकुर राखिएको छ । ट्वीटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्वीर राखेर यसबारे जानकारी दिएका छन् ।

ट्वीटर किन्नु अघि इलन मस्कले के नयाँ प्ल्याटफर्म आवश्यक छ भनेर ट्वीटरमै सोधेका थिए। जसमा एक प्रयोगकर्ताले ट्वीटर किन्न भनेका थिए। उनले ट्वीटर किनेपछि चराको तस्विर हटाएर कुकुरको तस्विर राख्न पनि सुझाएका थिए । मस्कले भने सोही कुराकानीको स्क्रिनसट राखेर आफूले वाचा पूरा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’