सूचना/प्रबिधि

बयोदामा उपचाररत एक स्वाइन फ्लु बिरामीको मृत्यु

२१ साउन, पाल्पा । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन् ।