सूचना/प्रबिधि

अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए । गएको साता फेसबुकले यो कानुनका