सगरमाथामा फाइभजी सेवा सुरु



काठमाडौँ । चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ । हिमाली जनावर याकलाई ८ टनको भौतिक सामग्रीको भारी ढुवानी गराउँदै सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरेको हो ।

यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा चिनिएको आयोजक चाइना मोबाइल हङकङ र हुआवेले बताएका छन् । चीनको दक्षिणी सीमाले नेपालको उत्तरी सीमालाई १ हजार ४ सय १४ किलोमिटरको दूरीले जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात महिनामा सवारी दुर्घटनामा परी झापामा ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको

एकल महिलाद्वारा रोजगारीको माग

कैलाली । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ

अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने

काठमाडौं ।  ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ

प्रधानसेनापति र अमेरिकी इन्डो–प्यासिफिकका एडमिरलबीच भेटवार्ता

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक