हाइलाइट

नेकपाबाट कास्की २ मा विद्या भट्टराई सर्वसम्मत

पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा