स्वास्थ्य

तिहारको खाना आहा ! कि उफ !

डा. अरुणा उप्रेती –तिहारमा खाना खाँदा आफ्नो स्वास्थ्यको रक्षा गर्नु जरुरी नै छ । युवावस्थामा काम गरेर भविष्यमा चाहिन्छ भनी बैंकमा पैसा जम्मा गर्छौं । तर युवावस्थादेखि नै आफ्नो स्वास्थ्य, भोजन, जीवनशैलीमा ध्यान दिने हो भने कतिपय स्वास्थ्य समस्या धेरै