एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैनः स्वास्थ्यमन्त्री



कञ्चनपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र नबन्ने बताएका हुन् ।

पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको भन्दै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउन आग्रह गरे । ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २ सय ४२ नयाँ कानून बनाएको भन्दै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ्गकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाइ पिइएद्वारा सम्मान

काठमाण्डाै,  PEA ले विशेष समाराेहका बीच सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । इन्जिनियरिङ्ग

गण्डकी प्रदेशस्तरीय कोरोना खोप भण्डारगृहको शिलान्यास

पोखरा । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा

लघुकथा : खुलेको आँखा

प्रभादेवी पौडेल । बिहान अबेर सम्म सुतिरहेको देखेर रविले आफ्नी पत्निलाई भन्यो,-” हैन

काठमाडौंमा १५ खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो