यस्ता व्यक्तिलाई हुन्छ कोरोना भाइरस संक्रमणको जोखिम



– चीनबाट फर्केका बिद्यार्थी, ब्यबसायी तथा उनीहरुको परिवार / छिमेकी |
– पर्यटक बस्ने होटेल, रेस्टुरेन्ट, क्यासिनो तथा उनीहरुले प्रयोग गरेका सवारी साधनसंग सम्बन्धित |
– पर्यटकीय क्षेत्रमा काम तथा ब्यबसाय गर्नेहरु |
– बिरामी जाँच्ने चिकित्सक, ल्याबमा काम गर्ने तथा अन्य स्वास्थ्यकर्मीहरु |
– कुकुर, बिराला, कुखुरा, परेवा लगायतका पशुपंक्षी पाल्ने तथा संगै रहने व्यक्तिहरु |
– मासु काट्ने, पकाउने, काँचै खाने व्यक्तिहरु |
– हात नधोइ खाना खाने व्यक्तिहरु |
– प्रत्येक पटक हात नधोइ बारम्बार सुर्ती खाने व्यक्तिहरु |
– बालबालिका, बुढाबुढी, गर्भवती, सुत्केरी, दीर्घ बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु |
– सार्वजनिक यातायात, सपिंग मल, फ्लिम हल, विमानस्थल, अस्पताल, बिद्यालय / कलेज लगायत भीड हुने स्थानमा रहने व्यक्तिहरु |
– हात नधोइ मुख, आँखा, नाक, कानमा छुने बानी परेका व्यक्तिहरु |
– भीडभाडमा हिंड्दा सहि तरिकाले गुणस्तरीय मास्क ( N 95 ) प्रयोग नगर्नेहरु |
– भेट हुँदा हात मिलाउने, हग गर्ने, चुम्बन गर्ने बानी भएका व्यक्तिहरु | आदि ||

. डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव