स्वास्थ्य

चार सय गर्भवतीलाई पोषण उपहार

काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो । गाउँपालिकाले हरेक महिलालाई पोषण उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन,