‘हाम्रो देशमा यो संक्रमण सरेमा ‘कोरोना बम’ साबित हुनेछ’



चीनमा संक्रमण भएको ३४ दिन पुगेको बिरामीबाट स्वस्थ्य मान्छेमा कोरोना सरेको छ | यसको अर्थ २ हप्तामा कोरोना भाइरस संक्रमण निस्तेज हुँदैन | यो घटनापछि चीनले क्वारेन्टाइन अबधि २१ दिन पुर्याएको छ |

अर्थात् अब कोरोना संक्रमणको लागि क्वारेन्टाइनमा १४ – १५ दिन बसेर पुग्दैन | चीनबाट आएका व्यक्तिहरु वा लक्षण देखिएका अन्य व्यक्तिलाई न्युनतम २१ दिन क्वारेन्टाइनमा राख्नुपर्दछ | हाम्रो एयरपोर्टको कोरोना स्क्रिनिंग सिस्टम निकै कमजोर छ |

जापानमा त क्रुजबाट सरेको भाइरसले करिब ३५० जना व्यक्तिमा पोजिटिभ देखिएको छ भने हाम्रो देशमा यो संक्रमण सरेमा ‘ कोरोना बम ‘ साबित हुनेछ | नेपालले विमानस्थलबाट कोरोना ओसारपसार १०० % रोक्ने कडा ब्यबस्था लागु गरोस | चीनको विमानस्थलबाट सिकोस् |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैंमा मासु मात्रै खानु स्वास्थ्यका लागि हानिकारक

चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले

निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि बढाउन पूर्वराष्ट्रपतिको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा

सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्यः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देशको शासन व्यवस्थामाथि आक्रोशित बनेका छन् । भिडियो

गोठाटार गोलीकाण्डमा संलग्न एक महिलासहित तीन जना सार्वजनिक

काठमाडौं । असोज ४ गते गोठाटारमा भएको गोली प्रहारबाट मारिएका लाल महम्मद (दर्जी)को