स्वास्थ्य

वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाईलासिस सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गरेका