स्वास्थ्य

महानगरको सहयोगमा गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी