कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २५ जनामा, सुर्खेतका ९ र जाजरकोटका तीन गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । त्यस्तै २९ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, १३१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, १२६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, १२७९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको

असोज ११ देखि काठमाडौंमा १८ वर्षमाथिकालाई खोप

काठमाडौं । असोज ११ गतेदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप