थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार झापाका ६ जनामा, सुनसरीका १, मोरङका ९, कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका ३, पाँचथरका १, सप्तरीका ६, बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १६ जनामा, जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा, स्याड्जा एक, कास्कीका एक जनामा, नारायणी उपक्षेत्रीय अस्पतला वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८, बाराका ७ रौतहटका ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाँकेका एक जना, बर्दियाका १८ जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १०, सल्यानका ५ जना, सुर्खेतका एक जनामा, रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१ जना, गुल्मीका एक जना, कपिलवस्तुका १७ जना, नवलपरासी २ जना, पाल्पाका एक जना, प्यूठानका ८ जना, रुपन्देहीका ५ जना, काठमाडौंस्थिट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२, रौतहटका ७ जना र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ३, ७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै निको भई डिस्चार्ज हुनेको संंख्या ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२८० जनामा कोरोना संक्रमण पुष्टि भएको

फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू तर्सेर मैदान छाडेर नभाग्ने

माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही हुन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि