स्वास्थ्य

प्रजनन् स्वास्थ्यका निम्ति अमेरिकी सहायता निरन्तर रहने

काठमाडौं । अमेरिकाले नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गरी नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवा सुदृढ तुल्याउन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)मार्फत निरन्तर सहयोग भइरहको