स्वास्थ्य

मानिसलाई गुलियोमा भुलाउने यस्तो छ चीनीको कथा

प्रतिष्ठित मेडिकल जर्नलद ल्यानसेटले को ग्लोबल बर्डन अफ डीजीजको सन् २०१९ को प्रतिवेदन प्रकाशित गरेपछि इजरेली सञ्चारमाध्यमहरूले उत्सव मनाए झैँ गरे। विश्वका १९५ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्कको विश्लेषणमा यो मध्यपूर्वी देशमा “खाद्यका कारण हुने रोगबाट हुने मृत्युदर सबैभन्दा कम पाइएको” छ। त्यसपछि “इजरेलीहरूले झैँ खानु”